ओली पक्षका सांसदहरुको बैठक बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि छन् । लेखराज भट्ट पनि बैठकमा सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी छैनन् । ओली निकटका सांसद कृष्ण् प्रसाद दाहाल पनि बैठकका अनुपस्थित रहेको स्रोतले जानकारी दिएको … Continue reading ओली पक्षका सांसदहरुको बैठक बालुवाटारमा